परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल
काठमाडौँ | शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति मन्त्रालय स्पष्ट र विश्वस्त रहेको बताएका छन् । नतिजा समयमै सार्वजनिक गर्न कुनै हतार नगरिएको दाबी गर्दै उनले आवश्यक...