चार दिने भारत भ्रमण सकाएर स्वदेश फर्किए उद्योगमन्त्री भण्डारी, कुन कुन विषयमा भयो छलफल ?
काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्केका छन् । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसङ्घको आयोजनामा भारतको...