मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन
काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूसँगको बैठकमा आफूलाई तानाशाहीको आरोप लगाइएको भन्दै कुनै प्रतिशोधको भावना नरहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् राजनीतिक सल्लाहकार विष्णु रिमालमार्फत् आफ्नो भनाइ प्रकट...