आज नवरात्रको छैठौंदिन : कात्यायनी देवीको पूजा आराधना गरिँदै
काठमाडौं । आज आश्विनशुक्लपष्ठीकाअर्थात् नवरात्रको छैठौं दिन ।आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजाआराधनागरिँदै छ । आश्विनशुक्लषष्ठीकादिनप्रत्येकवर्ष कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गर्ने परम्परा रहेको...