श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरु कुनै एउटा मुलुकको मात्रनभई विश्वव्यापी साझा समस्याको रुपमा रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजितअन्तर्राष्ट्रिय ट्रेड युनियनमहासंघको २६औं क्षेत्रिय परिषद्को उद्घाटन समारोहलाई सम्बोधनगर्दै...