प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
काठमाडौँ | प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार दिउँसो ५ बजे बस्ने गरी बैठक बोलाइएको हो। गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि शाहले...