विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ
काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ लाख ५१ हजार रुपैयाँ बराबरको अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। प्रहरीका अनुसार विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा उनीहरूको साथबाट...