ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु
काठमाडौँ | ट्याक्टरको ठक्करबाट कैलालीमा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका-५ की ६ वर्षीया बालिका भएको प्रहरीले जनाएको छ। बुधबार राति लम्कीचुहा नगरपालिका-५ को चौरीस्थित भित्री सडकखण्डमा...