काठमाडौँ | नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ। समसामयिक राजनीति, निर्वाचनको समीक्षा र समानुपातिक सांसद सिफारिसका लागि सूचीबारे छलफल गर्न आज अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बसेको...