नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी बडादशैँदेखि सञ्चालनमा आउने
काठमाडौँ | निर्माण कार्यको अन्तिम चरणमा पुगेको नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी बडादशैँदेखि सञ्चालनमा आउने भएको छ । यो सुरुङमार्गको भौतिक प्रगति ९४ दशमलव ५ प्रतिशत पूरा भइसकेको सडक विभागले जानकारी दिएको...