वाणिज्य बैंकले विदेशी वित्तीय संस्थाबाट ८० अर्ब कर्जा पाउने
चैत २१, काठमाडौं | नेपालमा सञ्चालित ‘क’ वर्गका वाणिज्य बैंकले विदेशी वित्तीय संस्थाबाट ८० अर्ब रुपैयाँसम्म कर्जा लिन पाउने भएका छन्। राष्ट्र बैंकले विदेशी वित्तीय संस्थाबाट प्राथमिक पुँजीको २५ प्रतिशतसम्म...