नाति र बुहारीले खान लाउन नदिएको भन्दै हजुरआमाले मुद्धा हालेपछि…
मङ्सिर २७, सिन्धुलीपाल्चोक | सिन्धुलीपाल्चोक जिल्ला अदालतले बृद्ध हजुरआमालाई खान लाउन नदिई कुटपिट गरेको कसुरमा नाति र नातिनि बुहारीलाई कैद, जरिवाना र क्षतिपुर्ति सजायको फैसला सुनाएको छ । जिल्ला न्यायधीश टीकाराम...