ग्यास र पेट्रोल पाइपलाइनमा भारतको यस्तो प्रतिवद्धता
भदौ १५, काठमाडौं | खाना पकाउने (एलपी) ग्यास, प्राकृतिक ग्यास र पेट्रोल पाइपलाइन विस्तार परियोजनामा भारतले नेपाललाई सघाउने भएको समाचार आजको नागरिकमा छापिएको छ । भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र...