अब पासपोर्ट ६ किसिमका, ‘सर्भिस पासपोर्ट’ र ‘सिम्यान्स पासपोर्ट’ थपिदै
साउन २५, काठमाडौँ | सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने भएको छ । हाल सरकारले कूटनीतिक(रातो), विशेष(निलो), साधारण(हरियो) र यात्रा अनुमति पत्र(ट्राभल डकुमेन्ट/कालो) गरी चार प्रकारका राहदानी जारी गर्छ...