फागुन ६, दोहा (कतार) | यस अघि 'मछलीबजार' को उपनामले चिनिने कतारस्थित नेपाली दूतावासको रुप फेरिएको छ । यस अघि दुतावासको खुला परिसर थिएन । एकतले भवन थियो। राजदूतको कोठा ढकढकाउन...