सशस्त्रमा फेरि भाँडभैलो, ‘पहुँचवाला’ एआईजीलाई प्रदेशमै व्यवस्थापन गर्ने खेल
माघ २६, काठमाडौं । डेढ साताअघि अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ‘पहुँचवाला’लाई व्यवस्थापन गर्ने नाममा सशस्त्र प्रहरी बलले संगठनको संरचनामै दीर्घकालीन असर पार्ने गरी प्रस्ताव तयार पारेको छ । छलफल,...