अन्तर्राष्ट्रिय मजदुर सम्मेलनमा ईपीएस खारेजीको माग

जेठ २९, काठमाडौँ । स्वीजरल्याण्डको जेनेभास्थित राष्ट्र संघको मुख्यालयमा जारी आर्इएलओको १०६औं अन्तर्राष्ट्रिय मजदुर सम्मेलनमा ईपीएस खारेजको माग जोडदार रुपमा प्रस्तुत गरिएको छ ।
कोरियामा क्रियाशिल प्रवासी मजदुर...