भारत र श्रीलंका जाने बहानामा भिटिज भिसामा खाडी मुलुक जान खोज्ने ८ जना नेपालीलाई फर्कायो अध्यागमनले
फागुन १०, काठमाडौँ । त्रिअवि अध्यागमन कार्यालयले विभिन्न देश हिँडेका ८ जना नेपालीलाई रोकेको छ। सोमबार दुवइ , केन्या, कतार र कुवेत हिँडेका ८ जना नेपालीलाई ' शंकास्पद यात्रा' भन्दै...