कांग्रेसका छायामन्त्रीको सूची तयार, डा. मीनेन्द्र रिजालदेखि गगन थापासम्म हुने
वैशाख २१, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरुबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय भएको छ ।
२१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम...