गुट–उपगुटमा लाग्नेलाई वामदेवको झड्का
पुस ४, काठमाडौं । जब सत्तारूढ दल नेकपा अत्यन्तै संकटपूर्ण अवस्थामा पुग्छ, त्यतिबेला नेकपाका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम सबैभन्दा बढी चिन्तित हुँदै पार्टीलाई फुटबाट जोगाउने गरी महत्त्वपूर्ण भूमिकामा देखा पर्छन्...