माघ २८, काठमाडौं | कुवेत प्रहरीले घरलु कामदारलाई भगाई अर्को साहूलाई बेचेको अभियोगमा ७ जना नेपाली महिलालाई पक्राउ गरको छ । प्रहरीले घरलु कामदार आपूर्ति गर्ने म्यानपावर कम्पनीको इजाजत नलिई...