चैत १८, काठमाडौं | पछिल्लो आठ वर्षमा ५७ लाखभन्दा बढी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरिएको छ । एमआरपी लिनेमा अधिकांश पुरुष रहेका छन् ।
सन् २०१० डिसेम्बरदेखि एमआरपी वितरण सुरु...