पेट्रोलियम पदार्थ:अन्तर्राष्ट्रिय बजारमा सस्तो, नेपालमा महँगो !
फागुन २९, काठमाडौं | अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा पछिल्लो साता करिब २० प्रतिशतले कमी आउँदा पनि नेपाली उपभोक्ताले महँगोमा किन्नुपरेको छ। पेट्रोलियम पदार्थ आयातमा सरकारले उच्च कर लगाएपछि नेपाल...