भिसाको विवरण सच्याए पाँच वर्ष कैद र पाँच लाखसम्म जरिवाना
फागुन ९, काठमाडौँ | विदेशी राहदानी तथा नेपालको भिसाको विवरण आफूखुसी सच्याएमा पाँच वर्षसम्म कैद वा पाँच लाख रुपियाँसम्म जरिवाना हुने गरी सरकारले अध्यागमनसम्बन्धी नयाँ विधेयक संसद्मा दर्ता गरेको छ...