दुबईबाट १४० यात्रु लिएर काठमाडौँ आउन लागेको विमानले नक्सा बिर्सिएपछी…
मङ्सिर २४, काठमाडौँ | नेपाल वायु सेवा निगमको आइतबार बिहानको दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावाहकप्रति आत्मीयता राख्ने यात्रुकै बिचल्ली भएको छ ।
दुबईको स्थानीय समयअनुसार बिहान ४ बजे...