जापानले एक हजार नेपालीलाई रोजगारको अवसर दिँदै
मङ्सिर १४, भक्तपुर | जापानी कम्पनीले नेपाली आईटी ईन्जिनियरहरुलाई विद्यावारिधीसँगै जापान काम गने अवसर दिने भएको छ ।
जापानस्थित ह्युमन रिसोसिया कम्पनी लिमिटेडले त्यसका लागि नेपालका तीन वटा ईन्जिनियरिङको पढाई हुने...