काठमाडौं महानगरले गर्यो ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने तयारी
असोज १९, काठमाडौं | काठमाडौं महानगरपालिकाले महानगरवासीलाई ओपीडी सेवासहित ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने भएको छ । कामपाको स्वर्णिम योजनाअन्तर्गत सबै वडामा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरी औषधी...