ज्ञानेन्द्र शाहीको अमर्यादित टिप्पणीले संसद्मा हंगामा, एमाले र माओवादीको संयुक्त प्रतिवाद
काठमाडौँ | केही दिनेदखि राष्ट्रिय सभालाई लिएर अर्मादित टिका टिप्पणी गर्दै आइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले फेरि सोही व्यहोरा दोहोर्याएका छन् । मंगलबार बसेको बैठकमा राष्ट्रिय...