पार्टी एकताबारे माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता
काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रियसभा सदस्य एवं राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ। पछिल्लो समय पार्टी एकताको प्रयासमा रहेका उनीहरुबीच सोमबार...