पञ्जाबका पूर्वउपमुख्यमन्त्रीमाथि गोली प्रहार
एजेन्सी | भारतको पञ्जाबका पूर्वउपमुख्यमन्त्री एवं शिरोमणि अकाली दलका अध्यक्ष सखुवीर सिंह बादलमाथि गोली प्रहार भएको छ । भारतको अमृतसरस्थित स्वर्ण मन्दिरको प्रवेशद्वारमा पूर्वलोकसभा सदस्य समेत रहेका बादलमाथि बुधबार बिहान...