यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौँ | सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष गुणराज लुइटेलको राजीनामा स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लुइटेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले...