कटहरियाका निलम्बित मेयरद्वारा कार्यबाहक मेयर बनाउन चलखेल सुरू
असार २२, रौतहट | पटक-पटक आर्थिक विवादमा पर्दै आएका रौतहटको कटहरिया नगरपालिकाका निलम्बित मेयर अजयप्रकाश जैसवालले महिला कार्यपालिका सदस्यलाई कार्यबाहक मेयर बनाउन चलखेल सुरू गरेका छन्। मेयर जैसवाल, उपमेयर रितादेवी...