झलनाथ खनाललाई प्रश्न- तपाईँ इलाम २ मा उपनिर्वाचन लड्न तयार हो ?
चैत ७, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए आफूले सोच्न सक्ने बताएका छन् ।
पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूको...