फागुन २३, काठमाडौँ | नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन...