‘अब ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न मसँग अनुमति लिनुपर्छ’ – दुर्गा प्रसाईँ
मङ्सिर ६, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईँले कि जेल जाने कि मर्ने कसम खाएर आफू काठमाडौँ आएको बताएका छन् । बिहीबार काठमाडौँमा हुने कार्यक्रममा भाग लिन काठमाडौँ आएका उनले...