पोखरा र भैरहवा विमानस्थल पूर्ण सञ्चालनमा ल्याउन प्रधानमन्त्रीले सुनाए यस्तो योजना
पुस १०, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूलो खर्च भएका पोखरा र भैरहवा विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन योजना ल्याइने बताएका छन् ।
सरकार एक वर्ष पुगेको अवसरमा देशवासीका नाममा...