एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन: माओवादी प्रवक्ता सापकोटा
मङ्सिर २०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताएका छन्।
रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा...