मंसिर ११ गतेदेखि देशव्यापी आन्दोलन गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईको घोषणा
भदौ २६, काठमाडौँ | मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले मंसिर ११ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् । प्रसाईले काठमाडौंमा पत्रकार सम्मेलन गरेर हिन्दुराज्य, राजसंस्था,...