राष्ट्रपति पौडेलले प्रधानमन्त्री र दलहरूसँग आज निर्वाचनबारे छलफल गर्दै
काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनको विषयमा छलफल गर्नका लागि आज (शुक्रबार) अपराह्न ४ बजे प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएका छन्। राष्ट्रपति पौडेलले...