शिक्षकहरुको आन्दोलन फिर्ता हुने सरकारी पक्षको दाबी
असोज ५, काठमाडौँ | सरकारी पक्षले शिक्षकहरुको आन्दोलन फिर्ता हुने दाबी गरेको छ। शुक्रबार सिंहदरबारमा भएको वार्तामा सहमति जुटेको र सहमति जुटिसकेका कारण शिक्षकहरुको आन्दोलन फिर्ता हुने सरकारका प्रवक्ता एवम्...