समाजवादी विद्यार्थी संगठनको मोर्चाको घोषणा हुँदै, शीर्ष नेतृत्वले सम्बोधन गर्ने
साउन १४, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको ‘समाजवादी मोर्चा’ले आज विद्यार्थीको मोर्चा घोषणा गर्ने भएको छ ।
समाजवादी मोर्चाले आफ्नो पहिलो शुभेच्छुक संगठनको रुपमा...