प्रधानमन्त्री प्रचण्डको औपचारिक कार्यक्रम ३ दिनसम्म स्थगित
असार २८, काठमाडौँ | धर्मपत्नी सीता दाहालको निधनका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन दिनसम्म सार्वजनिक कार्यक्रममा सहभागी नहुने भएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको सचिवालयले पत्नी शोकमा...