भ्रष्टाचारविरुद्धको फाइल खोल्न थालेपछि गठबन्धन भत्काउने प्रयास भइरहेको छ: प्रधानमन्त्री प्रचण्ड
साउन १४, काठमाडौँ | प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको फाइल सरकारले खोल्न थालेपछि गठबन्धन भत्काउन अनेकौँ षड्यन्त्र भइरहेको बताएका छन् ।
आइतबार राजधानीमा भएको समाजवादी विद्यार्थी मोर्चा...