भूकम्प पीडितको उद्धार तथा पुनर्स्थापनाको लागि ५० लाख दिने कांग्रेसको निर्णय
कार्तिक १८, काठमाडौँ | नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ ।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार...