असोज २९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले पुराना दलमा अझै पनि राणा शासन कायमै रहेकाले आफूहरु नयाँ रुपमा त्यसलाई भत्काएर नयाँ संस्कार राजनीतिमा बसाल्न आएको दावी गरे।...