रास्वपा सांसद झाको प्रश्न- भ्रष्टाचारबारे उठेको प्रश्नको जवाफ पाउन अनसन बस्नुपर्ने हो ?
जेठ ९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले आफूहरूले उठाएका भ्रष्टाचारको सवालमा जवाफ नदिएको भन्दै असन्तुष्टि जनाए ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारबारे आफूहरूले उठाएको प्रश्नको जवाफ...