रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन आयोगले प्रारम्भिक सूची प्रकाशित गरेको हो। सूचीमा कूल ३८४ उम्मेदवार रहेका...