प्रतिनिधिसभा निर्वाचनः २ हजार ८ सय ९० जना उम्मेदवारको जमानत जफत
काठमाडौँ | यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिष्पर्धा गरेका हजारौं उम्मेदवारहरुको धरौटी (जमानत) जफत भएको छ । निर्वाचन आयोगले यसपटकको निर्वाचनमा २ हजार ८ सय ९०...