अर्थमन्त्रीसमक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ
काठमाडौँ | अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिनुभएको हो । मन्त्रिपरिषद्को...