स्रष्टाले विकृतिविरुद्ध सिर्जना गर्नुपर्छ : अध्यक्ष नेपाल
माघ २८, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं माधवकुमार नेपालले साहित्य र संस्कृतिले परिवर्तनको अग्रपङ्क्तिको प्रतिनिधित्व गर्ने बताउनुभएको छ ।
एकीकृत समाजवादी निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (समाजवादी)को चौथो पूर्ण...